Skip to content
LAXMI SUNRISE BANK

मंगलबार देशभर थपिए २७३६ कोरोना संक्रमित, संक्रमितको संख्या २ लाख नजिक !

अर्थ सरोकार

काठमाडौँ । पछिल्लो २४ घण्टामा थप २७३६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थप २७३६ जनामा कोरोना संक्रमण पुष्टी भएको जानकारी दिएको हो । योसंगै कुल संख्या १ लाख ९९ हजार ७७६० पुगेको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK