
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । यूनाइटेड इन्स्योरेन्सको कामु सीईओमा उपासना पौडेल नियुक्त भएकी छिन् । कम्पनी सञ्चालक समितिको बैठकले कम्पनीको नायब प्रमुख कार्यकारी अधिकृतमा कार्यरत पौडेललाई कामु सीईओमा नियुक्त गरेको हो ।
कम्पनीका कामु सीइओ रमेश कुमार भट्टराईको करार अवधि सकिएपछि पौडेललाई कम्पनीले निमित्त प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरेको हो । कम्पनीका कायम मुकायम सीइओ रमेश कुमार भट्टराईको करार अवधि सकिएपछि कम्पनीले सो पदमा पौडेललाई नियुक्त गरेको हो । भट्टराईको करार अवधि गत कार्तिक २४ गतेबाट सम्पन्न भएको थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्