
काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप २१११ जनामा कोरोना सङ्क्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा पछिल्लो २४ घण्टामा थप २१११ जनामा कोरोना सङ्क्रमण पुष्टी भएको जनाएको हो । यससँगै नेपालमा कूल सङ्क्रमितको सङ्ख्या २ लाख ६ हजार ३५३ पुगेको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्