×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आइतबार देशभर थप १४७७ जनामा कोरोना संक्रमण पुष्टी, २७९८ जना कोरोनामुक्त

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

आइतबार देशभर थप १४७७ जनामा कोरोना संक्रमण पुष्टी, २७९८ जना कोरोनामुक्त

३० कार्तिक २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । आइतबार देशभर थप १ हजार ४७७ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार देशभर थप १ हजार ४७७ जनामा कोरोना संक्रमण पुष्टी भएको जनाएको हो । योसंगै नेपालमा २ लाख ९ हजार ७७६ संक्रमितको संख्या पुगेको छ । 
यस्तै २४ घण्टामा २ हजार ७९८ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको १ लाख ७३ हजार ४३० संख्या पुगेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकार प्रिमियम स्टोरी