अर्थ सरोकार १९ कार्तिक २०७७, बुधबार १०:४४ अर्थ सरोकार १९ कार्तिक २०७७, बुध काठमाडौँ । आज देशभर थप ३३०९ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थप ३३०९ जनामा कोरोना संक्रमण पुष्टी भएको जनाएको हो ।
प्रतिक्रिया दिनुहोस्