देशभर थप २८१७ जनामा कोरोना संक्रमण पुष्टी, कति पुग्यो कुल संक्रमितको संख्या ? अर्थ सरोकार २३ कार्तिक २०७७, आईतवार पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम ENG काठमाडौँ । पछिल्लो २४ घण्टामा थप २८१७ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थप २८१७ जनामा कोरोना संक्रमण पुष्टी भएको जानकारी दिएको हो । योसंगै कुल संख्या १ लाख ९४ हजार ४५३ पुगेको छ । छुटाउनु भयो कि ? ‘यौन दुर्व्यवहार’को जाहेरी परेर थुनिएका कार्कीलाई एनआईसी एशियाले अझै हटाएन, साधारण सभा पनि उनैले सञ्चालन गर्ने !