काठमाडौँ । पछिल्लो २४ घण्टामा थप २५७१ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थप २५७१ जनामा कोरोना संक्रमण पुष्टी भएको जानकारी दिएको हो । योसंगै कुल संख्या १ लाख ९७ हजार २४ पुगेको छ ।नेपालमा थप २५७१ जनामा कोरोना संक्रमण पुष्टी, संक्रमितको संख्या २ लाख नजिक !
काठमाडौँ । पछिल्लो २४ घण्टामा थप २५७१ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थप २५७१ जनामा कोरोना संक्रमण पुष्टी भएको जानकारी दिएको हो । योसंगै कुल संख्या १ लाख ९७ हजार २४ पुगेको छ ।












