Skip to content
LAXMI SUNRISE BANK

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थपिए १३९८ कोरोना संक्रमित, कुन जिल्लामा कति ?

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप १३९८ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १ हजा ९१ ललितपुरमा १६० र भक्तपुरमा १४७ जनामा कोरोना संक्रमण पुष्टी भएको हो ।
पछिल्लो २४ घण्टामा देशभर २ सय ९०९ जना संक्रमित भएका छन् । संक्रमितको संख्या १ लाख ८८ हजार ८८३ पुगेको छ । आज देशभर ४ हजार ५०० जना संक्रमणमुक्त भएका छन् । योसँगै हालसम्म १ लाख ५२ हजार ९०८ पुगेको छ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK