
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । आज काठमाडौं उपत्यका थप एक हजार ४ सय ६८ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा थप एक हजार ४ सय ६८ जनामा कोरोना संक्रमण पुष्टी भएको हो ।
जसमा ६ सय ४९ जना महिला छन् भने बाँकी ८ सय १९ जना पुरूष हुन् । मन्त्रालयका अनुसार काठमाडौंमा १०८३०, भक्तपुरमा १७३० र ललितपुरमा २१९६ जना होम आइसोलेसनमा बसेका छन् । काठमाडौंमा १५८६३ र ललितपुरमा २२६४ जना सक्रिय संक्रमित छन्। अहिलेसम्म काठमाडौंमा २४९, भक्तपुरमा ६८ र ललितपुरमा ६३ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्