
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । आज काठमाडौं उपत्यकामा थप १४१८ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौंमा उपत्यकामा थप १४१८ जनामा कोरोना संक्रमण पुष्टी भएको जनाएको हो ।
मन्त्रालयका अनुसार काठमाडौंमा ११२६, भक्तपुरमा ९१ र ललितपुरमा २०१ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । यस्तै सोमबार नेपालमा थप २५७१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्