
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । तीन दिने नेपाल भ्रमण सकेर भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणे आज स्वदेश फर्किने कार्यतालिका रहेको छ । उनी साढे ४ बजे स्वदेश फर्किने कार्यतालिका रहेको बताइएको छ । उनलाई लिनका लागि इन्डिया एयरफोर्सको विशेष विमान काठमाडौं आइपुगेको छ।
उनि नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाको निमन्त्रणमा नेपाल आएका थिए । बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाको मानार्थ महारथीको दज्र्यानी चिह्न प्रदान गरेकी थिइन् । शुक्रबार माउण्टेन फ्लाइटमार्फत सगरमाथासहित हिमालको अवलोकन गरेका नरवणेले काठमाडौं आएकै दिन पशुपति र कुमारी देवीको दर्शन गरेका थिए। यस्तै उनले आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि भेटेका थिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्