
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । वोमी लघुवित्त वित्तीय संस्थाको सेयर रजिष्ट्रारमा कुमारी क्यापिटल नियुक्त भएको छ । संस्थाको सेयर रजिष्ट्रारमा कुमारी क्यापिटल नियुक्त भएसँगै अब कम्पनीको सेयर रजिष्ट्रार अन्तर्गतको सम्पूर्ण कामहरु कुमारी क्यापिटलबाट हुने कम्पनीले जनाएको छ ।
कम्पनीको कार्तिक २८ गते शुक्रबार बसेको संचालक समितिको बैठकले लघुवित्तको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, नामसारी, रोक्का राख्ने, दाखिला खारेज गर्नेलगायतका सम्पूर्ण कार्य गर्न कुमारी क्यापिटललाई नियुक्ती गरेको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्