×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

वोमी लघुवित्त वित्तीय संस्थाको सेयर रजिष्ट्रारमा कुमारी क्यापिटल नियुक्त

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

वोमी लघुवित्त वित्तीय संस्थाको सेयर रजिष्ट्रारमा कुमारी क्यापिटल नियुक्त

३ मंसिर २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । वोमी लघुवित्त वित्तीय संस्थाको सेयर रजिष्ट्रारमा कुमारी क्यापिटल नियुक्त भएको छ । संस्थाको सेयर रजिष्ट्रारमा कुमारी क्यापिटल नियुक्त भएसँगै अब कम्पनीको सेयर रजिष्ट्रार अन्तर्गतको सम्पूर्ण कामहरु कुमारी क्यापिटलबाट हुने कम्पनीले जनाएको छ । 
कम्पनीको कार्तिक २८ गते शुक्रबार बसेको संचालक समितिको बैठकले लघुवित्तको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, नामसारी, रोक्का राख्ने, दाखिला खारेज गर्नेलगायतका सम्पूर्ण कार्य गर्न कुमारी क्यापिटललाई नियुक्ती गरेको हो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD

प्रतिक्रिया दिनुहोस्

सिफारिस: