×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कञ्चनपुरमा ४ लाख बराबरको अवैध सामान बरामद

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

कञ्चनपुरमा ४ लाख बराबरको अवैध सामान बरामद

१९ मंसिर २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
कञ्चनपुर । कञ्चनपुरमा सशस्त्र प्रहरीद्धारा ४ लाख बराबरको अवैध सामान बरामद गरिएको छ । जिल्लाको भीमदत्त नगरपालिकाको ऐरीघाट र बेलौरी नगरपालिकाको सडकघाट क्षेत्रबाट भारतबाट अवैध रुपमा नेपाल ल्याउँदै गरेको अवस्थामा ४ लाख २ हजार बराबरका अवैध सामान बरामद गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरीले जनाएको छ । 
सशस्त्रले मोटरसाइकल, माछा सहित साडी, लुङ्गी, घुम्टी, धोती लगायतका अवैध सामान बरामद गरी आवश्यक कारवाहीका लागि भन्सार कार्यालय र पशु क्वारेन्टिनमा बुझाइएको शैलेश्वरी गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक बिरेन्द्र बहादुर ऐरले बताए ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: