
- अर्थ सरोकार सम्बाददाता
कञ्चनपुर । कञ्चनपुरमा सशस्त्र प्रहरीद्धारा ४ लाख बराबरको अवैध सामान बरामद गरिएको छ । जिल्लाको भीमदत्त नगरपालिकाको ऐरीघाट र बेलौरी नगरपालिकाको सडकघाट क्षेत्रबाट भारतबाट अवैध रुपमा नेपाल ल्याउँदै गरेको अवस्थामा ४ लाख २ हजार बराबरका अवैध सामान बरामद गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरीले जनाएको छ ।
सशस्त्रले मोटरसाइकल, माछा सहित साडी, लुङ्गी, घुम्टी, धोती लगायतका अवैध सामान बरामद गरी आवश्यक कारवाहीका लागि भन्सार कार्यालय र पशु क्वारेन्टिनमा बुझाइएको शैलेश्वरी गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक बिरेन्द्र बहादुर ऐरले बताए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्