×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

टास्क फोर्स प्रतिवेदन प्रकरण : एक्यानले आइक्यानमा बुझायो ध्यानाकर्षण पत्र !

LAXMI SUNRISE BANK
GLOBAL

टास्क फोर्स प्रतिवेदन प्रकरण : एक्यानले आइक्यानमा बुझायो ध्यानाकर्षण पत्र !

१९ मंसिर २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । रजिस्टर्ड अडिटर्स प्रोफेसनल डेभलपमेन्ट टास्क फोर्सले परिषद्‍मा पेस गरेको प्रतिवेदनमाथि नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ (एक्यान)ले ध्यानाकर्षण पत्र बुझाएको छ । नेपाल चार्ट एकाउण्टेण्ट्स संस्था (आइक्यान) को परिषद्ले गठन गरेको रजिस्टर्ड अडिटर्स प्रोफेसनल डेभलपमेन्ट टास्क फोर्सले परिषद्‍मा पेस गरेको प्रतिवेदनमाथि एक्यानले असहमति जनाउँदै ध्यानाकर्षण पत्र बुझाएको हो । 
एक्यानले बुझाएको उक्त पत्रमा परिषद्‍मा पेश गरिएका विषयहरु खारेज गर्नुपर्ने उल्लेख गरिको छ । यस्तै सीए शिक्षालाई सहज र छोटो बाटो अपनाई उत्पादित हुने जनशक्तिले समग्र क्षेत्रको हित नगर्ने भन्दै संघले असन्तुष्टि जनाएको छ। साथै आफ्ना मागको सुनुवाइ नभए कडा संघर्षका कार्यक्रममा उत्रन बाध्य हुने चेतावनी संघले दिएको छ ।

ध्यानाकर्षण पत्रसहित !
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी