×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

माछापुच्छ्रे बैंकको वार्षिक साधारणसभा पुष २ गते हुँदै, १०.४०% लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने मुख्य एजेन्डा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

माछापुच्छ्रे बैंकको वार्षिक साधारणसभा पुष २ गते हुँदै, १०.४०% लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने मुख्य एजेन्डा

Artha Sarokar

३० मंसिर २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । माछापुच्छ्रे बैंकले पुष २ गते वार्षिक साधारणसभा बोलाएको छ । कात्तिक ६ गते हुने भनिएको सभा कोरोना भाइरसका कारण स्थगित भएपछी बैंकले पुष २ गते सभा बोलाएको थियो । बैंकले सभामा ७.०३% बोनस सेयर र ३.३७% नगद लाभांश (करसहित) वितरण प्रस्ताव पारित गर्ने एजेन्डा पेस गर्ने भएको छ ।
यस्तै सर्वसाधारण सेयरधनीका तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकको नियुक्ति गर्ने प्रस्ताव पनि रहेको छ । बैंकले सभाका लागि बैंकले असोज २२ गते बुक क्लोज गरिसकेको छ । असोज २१ गतेसम्म कायम सेयरधनीले लाभांश प्राप्त गर्न तथा सभामा सहभागी हुन पाउनेछन् । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी