
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । अरुण काबेली हाइड्रोपावरको १०औं वार्षिक साधारणसभा आज बिहान ११ बजे सुरु हुँदैछ । सभा भर्चुअल माध्यम (जुम) बाट हुने भएको हो । सभामा कम्पनीले ६% लाभांश पारित गर्ने प्रस्ताव पेस गर्दैछ ।
कम्पनीले ५.७१% बोनस सेयर र कर प्रयोजनका लागि ०.२९% नगद लाभांश गरी कुल ६% लाभांश वितरण गर्न लागेको हो । यसका लागि मंसिर १२ गते बुक क्लोज भइसकेको छ । मंसिर ११ गतेसम्म कायम सेयरधनीले सो लाभांश पाउनेछन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्