×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अरुण भ्याली हाइड्रोपावरको ५.२६% लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, साधारणसभा कहिले ?

PRIME CA

अरुण भ्याली हाइड्रोपावरको ५.२६% लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, साधारणसभा कहिले ?

२५ मंसिर २०७७, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । अरुण भ्याली हाइड्रोपावरको ५.२६% लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । पुस ८ गते हुने साधारणसभाका लागि कम्पनीले शुक्रबार मंसिर २६ गते बुक क्लोज गर्ने भएको छ । कम्पनीको सभाले सञ्चालक समितिले प्रस्ताव गरेको ५% बोनस सेयर र कर प्रयोजनका लागि ०.२६३% लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्दैछ । 
सभा कम्पनीको कार्यालय ट्रेड टावर, थापाथली काठमाडौंमा जुममार्फत बिहान ११ बजेबाट सुरु हुनेछ । कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृत गर्ने र लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि सभाले पारित गर्नेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: