×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एसियन हाइड्रोपावरको साधारणसभा पुस २० गते बस्ने, आइपिओ निष्कासन गर्ने प्रस्ताव पेस गरिने !

GLOBAL IME BANK
SHREE KESH

एसियन हाइड्रोपावरको साधारणसभा पुस २० गते बस्ने, आइपिओ निष्कासन गर्ने प्रस्ताव पेस गरिने !

२९ मंसिर २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । एसियन हाइड्रोपावर कम्पनीको साधारणसभा पुस २० गते बस्ने भएको छ । सभा कम्पनीको कार्यालय सानेपामा जुम माध्यमबाट बिहान ११ बजे बस्ने भएको हो । 
कम्पनीले सभामा आइपीओ निष्कासन गर्ने प्रस्ताव पेश गर्ने भएको छ । यस्तै कम्पनीको नियमावली संसोधन गर्ने एजेन्डा पनि छ । सभामा आर्थिक वर्ष २०७६–७७ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: