
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । एसियन हाइड्रोपावर कम्पनीको साधारणसभा पुस २० गते बस्ने भएको छ । सभा कम्पनीको कार्यालय सानेपामा जुम माध्यमबाट बिहान ११ बजे बस्ने भएको हो ।
कम्पनीले सभामा आइपीओ निष्कासन गर्ने प्रस्ताव पेश गर्ने भएको छ । यस्तै कम्पनीको नियमावली संसोधन गर्ने एजेन्डा पनि छ । सभामा आर्थिक वर्ष २०७६–७७ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्