×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

हिमालयन मोटोराड कम्पनीको इलेक्ट्रिक टेम्पो नेपाली बजारमा, ३ घण्टा ५५ मिनेटमै फूलचार्ज गर्न सकिने ! (भिडियो रिपोर्ट)

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २९ मंसिर २०७७, सोमबार

PRIME CA
laxmi sunrise bank

हिमालयन मोटोराड कम्पनीको इलेक्ट्रिक टेम्पो नेपाली बजारमा, ३ घण्टा ५५ मिनेटमै फूलचार्ज गर्न सकिने ! (भिडियो रिपोर्ट)

  • अर्थ सरोकार मल्टिमिडिया ब्युरो 
काठमाडौँ । प्रतिष्ठित व्यवसायीक संस्था हिमालयन अर्गनाइजेशन अन्तर्गतको हिमालयन मोटोराड कम्पनीले नेपाली बजारमा नयाँ इलेक्ट्रिक अटोको विक्री शुरु गरेको छ । कम्पनीले केरेला अटोमोबाइल्सले भारतमा निर्माण गरेको निम–जि इलेक्ट्रिक अटो नेपाली बजारमा ल्याई विक्री वितरण शुरु गरेको हो । कम्पनीले देशभर आज (आइतबार) देखि विक्री वितरण शुभारम्भ गरेको छ ।
कम्पनीका अनुसार इलेक्ट्रिक अटोको सञ्चालन खर्च प्रति किलोमिटर ७५ पैसा रहेको छ । अटोमा जडान गरिएको ब्याट्रीमा तीन वर्ष वा १५ सय लाइफ सर्कलको वारेन्टी रहेको छ भने ३ घण्टा ५५ मिनेटमै फूलचार्ज गर्न सकिने छ । उक्त अटोले ३० डिग्री सम्मको उकालो सजिलै चढ्न सक्ने र नेपालको बाटो सहाउँदो भएको बताइएको छ । टेम्पोले प्रति घण्टा ५० किलोमिटर यात्रा गर्न सक्ने छ । हेर्नुहोस् भिडियो :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: