
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । वरुण हाइड्रोपावर कम्पनीले सेयरधनीहरुलाई ५% बोनस सेयर दिने भएको छ । कम्पनीको आइतबार बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट ५% बोनस सेयर र कर तिर्न ०.२६३% नगद लाभांश दिने निर्णय गरेको हो ।
साथै कम्पनीले लाभांश अनुमोदन गर्न पुस २६ गते वार्षिक साधारणसभा बोलाएको छ । सभाबाट लाभांश प्रस्ताव पारित भएपछि वितरण प्रक्रिया अघि बढ्नेछ ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्