
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । बेस्ट फाइनान्सको प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा उमेशसिंह भण्डारी नियुक्त भएका छन् । संस्थाको संचालक समितिको बैठकले उनलाई पुस १ देखि लागु हुने गरी सीइओमा नियुक्त गरेको हो ।
उनिसँग २ दशकभन्दा बढीको बैंकिङ क्षेत्रमा कार्य गरेको अनुभव छ । साथै यसअघि उनि कुमारी बैंकमा डिजिएम पदमा कार्यरत थिए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्