×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

विदेशमा ज्यान गुमाएका श्रमिकका आफन्तलाई सहयोग गर्दै आईएमई ‘भरोषा कोष’

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

विदेशमा ज्यान गुमाएका श्रमिकका आफन्तलाई सहयोग गर्दै आईएमई ‘भरोषा कोष’

Artha Sarokar

१६ पुष २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । कोरोना महामारीबाट विदेशमा मृत्यु भएका श्रमिकका आफन्तलाई सहयोग गर्ने उद्देश्यका साथ स्थापित आइएमई ‘भरोसा कोश’ को रकम वितरण शुरू भएको छ । कोशबाट आवेदकलाई जनही ५० हजारका दरले सहयोग रकम प्रदान गरिएको हो ।
गत हप्ता पौष १० गते शुक्रबार प्रदेश नं ४ को पर्वतमा आयोजित एक विशेष कार्यक्रमकाबिच आइएमईका प्रबन्धक रोशन रखाल, आइएमई लिमिटेडका क्षेत्रीय प्रतिनिधि किशोर शर्माले संयूक्त रूपमा आवेदक स्व. सन्तोष लामीछानेका बुवा धोलक राज जैिसलाई चेक हस्तान्तरण गरेका थिए ।
कोभिड–१९ का कारण श्रमका लागि विदेश गएका धेरै नेपालीको मृत्यु भएको र आश्रित परिवारमा ठुलो पीडा थपिएको महसुस गरि आइएमईले मृतकको परिवारको पीडामा केहि सहयोग गर्न सकिन्छ कि भन्ने सोचका साथ भरोसा कोशको स्थापना गरेकाे जनाएकाे छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी