×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

विजय लघुवित्त वित्तीय संस्थाद्वारा २०% लाभांश घोषणा : लगानीकर्तालाई १९% बोनस र १% नगद वितरण गर्ने !

GLOBAL IME BANK
SHREE KESH

विजय लघुवित्त वित्तीय संस्थाद्वारा २०% लाभांश घोषणा : लगानीकर्तालाई १९% बोनस र १% नगद वितरण गर्ने !

६ पुष २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । विजय लघुवित्त वित्तीय संस्थाले पनि आफना लगानीकर्ताहरुलाई २०% लाभांश दिने भएको छ । संस्थाको आइतबार बसेको सञ्चालक समिति बैठकले २०७६/७७ को नाफाबाट १९% बोनस सेयर र कर प्रयोजनको लागि १% नगद वितरण गर्ने निर्णय गरेको हो । संस्थाको उक्त लाभांश नेपाल राष्ट्र बैंक र आगामी साधारणसभाबाट अनुमोदन भएपछि लगानीकर्ताले पाउनेछन् । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: