×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२०७७ मंसिर २० गते शनिबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

२०७७ मंसिर २० गते शनिबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

२० मंसिर २०७७, शनिबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । मिति २०७७-०८- २० गते शनिबार । डिसेम्बर ०५, २०२० । मार्ग कृष्ण पन्चमी  ।
सूर्योदय । ०६ : ४० । सूर्यास्त। १७ : ०८ 
आजको राशिफल :
मेष – आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर जुट्ला ।
वृष – महत्त्वपूर्ण कार्य सम्पन्न हुनसक्छ ।
मिथुन – परोपकारका क्षेत्रमा लगानीको समय छ । 
कर्कट – स्वरोजगारीका निम्ति दौडधूप गर्नुपर्ने हुन सक्छ ।
सिंह – रचनात्मक कार्यमा जुट्दा फाइदा हुने समय छ ।
कन्या – जिम्मेवारी वहन गर्ने समय आएको छ । 
तुला – अरूको मन जित्न सकिनेछ ।
वृश्चिक – झिनामसिना काममा धेरै समय खर्चनु पर्नेछ ।
धनु – साथीभाइको सुझावले महत्त्वपूर्ण भुमिका निर्वाह गर्ने समय छ ।
मकर – व्यवसायिक क्षेत्रबाट लाभ हुनेछ ।
कुम्भ – परोपकार तथा सहयोग आदिमा पनि भूमिका निर्वाह गर्न पाइनेछ । 
मिन – रोकिएका काम पुनः सुरु हुन सक्छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD

प्रतिक्रिया दिनुहोस्

सिफारिस: