
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । मिति २०७७-०८- २० गते शनिबार । डिसेम्बर ०५, २०२० । मार्ग कृष्ण पन्चमी ।
सूर्योदय । ०६ : ४० । सूर्यास्त। १७ : ०८
आजको राशिफल :
मेष – आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर जुट्ला ।
वृष – महत्त्वपूर्ण कार्य सम्पन्न हुनसक्छ ।
मिथुन – परोपकारका क्षेत्रमा लगानीको समय छ ।
कर्कट – स्वरोजगारीका निम्ति दौडधूप गर्नुपर्ने हुन सक्छ ।
सिंह – रचनात्मक कार्यमा जुट्दा फाइदा हुने समय छ ।
कन्या – जिम्मेवारी वहन गर्ने समय आएको छ ।
तुला – अरूको मन जित्न सकिनेछ ।
वृश्चिक – झिनामसिना काममा धेरै समय खर्चनु पर्नेछ ।
धनु – साथीभाइको सुझावले महत्त्वपूर्ण भुमिका निर्वाह गर्ने समय छ ।
मकर – व्यवसायिक क्षेत्रबाट लाभ हुनेछ ।
कुम्भ – परोपकार तथा सहयोग आदिमा पनि भूमिका निर्वाह गर्न पाइनेछ ।
मिन – रोकिएका काम पुनः सुरु हुन सक्छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्