×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२०७७ मंसिर २४ गते बुधबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

२०७७ मंसिर २४ गते बुधबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

२४ मंसिर २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । मिति २०७७-०८-२४ गते बुधबार । डिसेम्बर ०९, २०२० । मार्ग कृष्ण नवमी । 
सूर्योदय । ०६ : ४२ सूर्यास्त। १७ : ०९ 
आजको राशिफल :
मेष – व्यापारबाट सोचेजस्तै लाभ प्राप्ति हुने योग छ ।
वृष – रमाइलो यात्राको योग रहेको छ ।
मिथुन – सार्वजनिक पद पाउने योग रहेको छ ।
कर्कट – न्यायिक कार्यमा सफलता मिल्नेछ ।
सिंह – बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ ।
कन्या – आर्थिक कारोवारमा बिवाद आउनेछ ।
तुला – वैदेशिक क्षेत्रको कार्य अघी बढ्नेछ ।
वृश्चिक – कार्यमा सफलता पाईनेछ ।
धनु – अध्ययन अध्यापन सफल रहेको छ ।
मकर – सानातिना समस्यामा अल्झिनुपर्नेछ । 
कुम्भ – आँटेको र ताकेको कार्य पुरा होला ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD

प्रतिक्रिया दिनुहोस्

सिफारिस: