×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

ब्रोकर कमिसन घट्नु पर्ने मागसहित लगानीकर्ताहरुले घेरे सेबोन ! (फोटो-कथा)

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । आज सेयर लगानीकर्ताहरुले ब्रोकर कमिसन घटाउन माग गर्दै नेपाल धितोपत्र बोर्ड घेराउ गरेका छन् । नेपाल इन्भेष्टर्स फोरम, सेयर लगानीकर्ता संघ, पूँजी बजार लगानीकर्ता संघ, पूँजी बजार संघ र सेयर लगानीकर्ता दबाब समूहले बिहान ११ बजे बोर्ड घेराउ गरेका हुन् । बोर्डमा पुगेका उनीहरुले ब्रोकर कमिसन ०.२५ प्रतिशत मात्रै कायम गर्नुपर्ने माग गरेका छन् ।
पछिल्लो समय कारोबार रकम बढ्दा पनि बोर्डले ब्रोकर कमिसनमा केहि व्यवस्था नगरिदिंदा बोर्डले लगानीकर्तामाथि अन्याय गरेको उनीहरुको गुनासो छ । यस्तै सेयर लगानीकर्ताहरुले बोर्डका डेपुटी कार्यकारी निर्देशक मुक्ति श्रेष्ठलाई ज्ञापन पत्रसमेत बुझाएका छन् । बाँकी फोटोमा :

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: