
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । अन्तत: नेपाल धितोपत्र बोर्डले ब्रोकर कसिमन घटाएको छ । बोर्डले ब्रोकर कमिसन ३३% ले घटाएको हो । अब ब्रोकर कम्पनीहरुले अधिकतम ०.४०% देखि न्यूनतम ०.२७ प्रतिशतसम्म मात्र कमिसन लिन पाउने भएका हुन् । पछिल्लो समय सेयर कारोबारको रकम बढेको र ब्रोकर कमिशन भने नघटेको भन्दै बोर्डमा पुगेर शान्तिपूर्ण आन्दोलन गरेका थिए । जससंगै सो कमिशन घटेको हो । ब्रोकर कमिशन घटेसंगै आगामी दिनमा कारोबार रकम अझ वृद्धि गर्न सहयोग पुग्ने बोर्डले जनाएको छ ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्