×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

१ घण्टा पर सर्यो मन्त्रिपरिषद् बैठक

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

१ घण्टा पर सर्यो मन्त्रिपरिषद् बैठक

१८ मंसिर २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । मन्त्रिपरिषद्को बैठक केहि समयका लागि सरेको छ । बिहीबार दिउँसो ४ बजेका लागि डाकिएको मन्त्रिपरिषद् बैठक एक घण्टा पर सरेको छ । यससँगै बेलुकी ५ बजे बैठक बस्न लागेको हो ।
मन्त्रिपरिषद्को नियमित बैठक बस्न लागेको बताइएको छ । बैठकअघि प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटघाट भएको छ । प्रधानमन्त्रीको सचिवालयले नियमित भेटघाट भएको बताएको छ । तर, पार्टीमा विवाद बढिरहेका बेला भएको भेटलाई महत्वका साथ हेरिएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD

प्रतिक्रिया दिनुहोस्

सिफारिस: