
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । मन्त्रिपरिषद्को बैठक केहि समयका लागि सरेको छ । बिहीबार दिउँसो ४ बजेका लागि डाकिएको मन्त्रिपरिषद् बैठक एक घण्टा पर सरेको छ । यससँगै बेलुकी ५ बजे बैठक बस्न लागेको हो ।
मन्त्रिपरिषद्को नियमित बैठक बस्न लागेको बताइएको छ । बैठकअघि प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटघाट भएको छ । प्रधानमन्त्रीको सचिवालयले नियमित भेटघाट भएको बताएको छ । तर, पार्टीमा विवाद बढिरहेका बेला भएको भेटलाई महत्वका साथ हेरिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्