×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

छिमेक लघुवित्तद्वारा पुस २९ गते वार्षिक साधारणसभा आह्वान, कहिलेदेखि हुँदैछ बुक क्लोज ?

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

छिमेक लघुवित्तद्वारा पुस २९ गते वार्षिक साधारणसभा आह्वान, कहिलेदेखि हुँदैछ बुक क्लोज ?

८ पुष २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्थाको वार्षिक साधारणसभा पुस २९ गते हुने भएको छ । संस्थाले २९% लाभांश प्रस्ताव पारित गर्न पुस २९ गते वार्षिक साधारण सभा बोलाएको हो । संस्थाले सभामार्फत सर्वसाधारण सेयरधनीबाट २ जना सञ्चालकको निर्वाचन पनि गर्ने भएको छ ।
यस्तै अधिकृत पुँजी २ अर्ब रुपैयाँबाट बढाएर ३ अर्ब रुपैयाँ पुर्याउने एजेन्डा पनि रहेको छ । सभाका लागि पुस १५ देखि २९ गतेसम्म बुक क्लोज हुने भएको छ । पुस १४ गतेसम्म कायम रहने सेयरधनीले मात्र सो लाभांश पाउने छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD

प्रतिक्रिया दिनुहोस्

सिफारिस: