
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्थाको वार्षिक साधारणसभा पुस २९ गते हुने भएको छ । संस्थाले २९% लाभांश प्रस्ताव पारित गर्न पुस २९ गते वार्षिक साधारण सभा बोलाएको हो । संस्थाले सभामार्फत सर्वसाधारण सेयरधनीबाट २ जना सञ्चालकको निर्वाचन पनि गर्ने भएको छ ।
यस्तै अधिकृत पुँजी २ अर्ब रुपैयाँबाट बढाएर ३ अर्ब रुपैयाँ पुर्याउने एजेन्डा पनि रहेको छ । सभाका लागि पुस १५ देखि २९ गतेसम्म बुक क्लोज हुने भएको छ । पुस १४ गतेसम्म कायम रहने सेयरधनीले मात्र सो लाभांश पाउने छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्