Skip to content
LAXMI SUNRISE BANK

छिमेक लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरुले २९ प्रतिशत लाभांश पाउने, बोनस र नगद कति ? (विवरणसहित)

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्थाले २९% लाभांश दिने भएको छ । कम्पनीको बुधबार बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७६–७७ को नाफाबाट २२% बोनस र ७% नगद लाभांश दिने निर्णय गरेको हो । 
सञ्चालक समितिको निर्णय अनुमोदनका लागि नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभामा पठाइनेछ ।अघिल्लो वर्ष संस्थाले २७.१२% बोनस सेयर र १७.२२% नगद गरी कुल ४४.३४% लाभांश दिएको थियो ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK