×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

छ्याङदी हाइड्रोपावरद्वारा ५.२६% लाभांश घोषणा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

छ्याङदी हाइड्रोपावरद्वारा ५.२६% लाभांश घोषणा

Artha Sarokar

१ पुष २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । छ्याङदी हाइड्रोपावरले पनि ५.२६% लाभांश दिने घोषणा गरेको छ । कम्पनीको मंगलबार बसेको सञ्चालक समितिको बैंठकले गत वर्षको नाफाबाट ५% बोनस सेयर कर प्रयोजनका लागि ०.२६% नगद लभांश दिने निर्णय गरेको हो ।  
सो लाभांश प्रस्ताव पारित गर्न संस्थाले पुस २७ गते साधारण सभा बोलाएको छ । सभा कम्पनीको केन्द्रिय कार्यालयमा हुनेछ । सभामा बोनस सेयरपश्चात कायम हुने पुँजीबाट ३०% हकप्रद ल्याउने एजेन्डा पनि रहेको छ । सभाका लागि कम्पनीले पुस १७ गते बुक क्लोज गर्दैछ । जसअनुसार पुस १६ गतेसम्म कायम सेयरधनीले लाभांश पाउनेछन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी