
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । चिलिमे हाइड्रोपावर कम्पनीको बोनस सेयरमा मूल्य समायोजन भएको छ । कम्पनीको १०% बोनस सेयरमा मूल्य समायोजन भएको हो । नेप्से कम्पनीको समायोजनपछिको मूल्य ५७० रुपैयाँ तोकेको छ । सोही मूल्यलाई आधार मानेर सोमबार कम्पनीको सेयर कारोबार खुलेको छ ।
कम्पनीले पुस १२ गते बस्ने साधारणसभा र लाभांश प्रयोजनका लागि सोमबार मंसिर २९ गतेदेखि बुक क्लोज गरेको छ । जसअनुसार आइतबार मंसिर २८ गतेसम्म कायम सेयरधनीले कम्पनीको सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश पाउनेछन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्