
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । चिलिमे जलविद्युत कम्पनीले पुस १२ गते वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीले सभामा २० लाभांश दिने प्रस्ताव पेश गर्नेछ । कम्पनीले वर्षको नाफाबाट १०% बोनस सेयर र १०% नगद गरी कुल २०% लाभांश दिन लागेको हो । कम्पनीले सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन तथा नाफा नोक्सान र नगद प्रवाह सम्बन्धी विवरणमा पनि छलफल हुनेछ ।
यस्तै कम्पनीले साधारणसभाका लागि मंसिर २९ गतेदेखि पुस १२ गतेसम्म बुक क्लोज गर्ने भएको छ । मंसिर २८ गतेसम्म मात्र कायम सेयरधनीले उक्त लाभांश पाउनेछन् । सभा कम्पनीको रजिष्टर्ड कार्यालय धुम्वाराही बिहान ११ बजे हुनेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्