
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । चिलिमे हाइड्रोपावर कम्पनीको २०% लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो । कम्पनीले पुस १२ गते बस्ने साधारणसभा र लाभांश प्रयोजनका लागि मंसिर २९ गतेदेखि बुक क्लोज गर्दैछ । कम्पनीले साधारणसभा र लाभांश प्रयोजनका लागि मंसिर २९ गतेदेखि पुस १२ गतेसम्म बुक क्लोज गर्दैछ ।
चिलिमेले पुस १२ गते साधारणसभा बोलाएको छ । कम्पनीले वर्षको नाफाबाट १०% बोनस सेयर र १०% नगद गरी कुल २०% लाभांश दिन लागेको हो । सभा कम्पनीको रजिष्टर्ड कार्यालय धुम्वाराही काठमाडौंमा गुगल मिटबाट बिहान ११ बजे हुने भएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्