NABIL AD
Civil Bank

बीमा समितिका अध्यक्ष चापागाई पुस १४ गतेदेखि बिदामा बस्दै

GARIMA BANK AD
  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईको ४ वर्षे कार्यकाल पुस २३ सकिँदैछ । सोही कारण अध्यक्ष चापागाई पुस १४ गतेदेखि नै बिदामा बस्ने भएका छन् ।  उनि आफ्नो कार्यकाल सकिन १ साता बाँकी रहँदै बिदा बस्न लाग्ने हुन् । यता समितिले पनि चापागाईलाई पुस १३ गते नै बिदाई गर्ने तयारी गरिएको जनाएको छ । उनलाई २०७३ साल पुस १४ गते बसेको मन्त्रिपरिषदको बैठकले बीमा समितिको अध्यक्षमा ४ वर्षक लागि नियुक्त गरेको थियो । 
Hamro Parto AD
MEGA

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

BLUE DIAMOND AD
अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा arthasarokarnews@gmail.com मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2022.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal