
- अर्थ सरोकार सम्बाददाता
धनगढी । सेती प्रादेशिक अस्पतालमा उपचाररत कैलालीका कोरोना संक्रमितको मृत्यु भएको छ । अस्पतालको कोभिड अस्थायी अस्पतालमा उपचाररत गोदावरी नगरपालिका–३ का ७६ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए ।
अहिलेको तथ्याङ्क अनुसार सुदूरपश्चिममा कोरोनका कारण ज्यान गुमाउनेको स.ख्या ५६ पुगेको छ । दम रोगका बिरामी समेत रहेका पुरुषलाई स्वास्थ्यमा समस्या देखिएपछि मंसिर १४ गते अस्पताल भर्ना गरिएको थियो । उपचारकै क्रममा ती पुरुषको शुक्रबार बिहान मृत्यु भएको अस्पतालका सूचना अधिकारी श्रेष्ठले बताए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्