×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोरोनाले लियो कैलालीमा थप एक जनाको ज्यान, मृतकको संख्या कति पुग्यो ?

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

कोरोनाले लियो कैलालीमा थप एक जनाको ज्यान, मृतकको संख्या कति पुग्यो ?

१९ मंसिर २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
धनगढी । सेती प्रादेशिक अस्पतालमा उपचाररत कैलालीका कोरोना संक्रमितको मृत्यु भएको छ । अस्पतालको कोभिड अस्थायी अस्पतालमा उपचाररत गोदावरी नगरपालिका–३ का ७६ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए ।
अहिलेको तथ्याङ्क अनुसार सुदूरपश्चिममा कोरोनका कारण ज्यान गुमाउनेको स.ख्या ५६ पुगेको छ । दम रोगका बिरामी समेत रहेका पुरुषलाई स्वास्थ्यमा समस्या देखिएपछि मंसिर १४ गते अस्पताल भर्ना गरिएको थियो । उपचारकै क्रममा ती पुरुषको शुक्रबार बिहान मृत्यु भएको अस्पतालका सूचना अधिकारी श्रेष्ठले बताए ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD

प्रतिक्रिया दिनुहोस्

सिफारिस: