
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । हालसम्म झन्डै १६ हजार जनाले कोरोना बीमा दाबी भुक्तानी लिएका छन् । बीमा समितिका अनुसार पुस १० गतेसम्म कुल १५ हजार ८७९ जनाले कोरोना बीमाको दाबी भुक्तानी लिएका हुन् ।विभिन्न बिमा कम्पनीमा कोरोना बीमा गराएका संक्रमितहरुले झन्डै १ अर्ब ५४ करोड ९३ लाख २५ हजार रुपैयाँबराबरको दाबी भुक्तानी लिएको समितिले जनाएको छ ।
समितिका अनुसार २ हजार ५९३ जना कोरोना संक्रमित बीमाको दाबी भुक्तानी पाउने प्रक्रियामा छन् । दाबी भुक्तानीका लागि आवेदन परेकामध्ये ४ हजार ३१९ जनाको फाइल प्रमाणीकरणका क्रममा रहेको छ । गत चैत्रदेखि नेपालमा कोरोना संक्रमण ब्यापक रुपमा फैलिएपछी समितिले कोरोना बीमा पोलिसी ल्याएको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्