
- अर्थ सरोकार सम्बाददाता
बागलुङ । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था बागलुङको प्रबन्ध सञ्चालकमा डोलिन्द्रप्रसाद शर्मा नियुक्त भएका छन् । संस्थाको सञ्चालक समितिको साेमबार बसेको बैठकले शर्मालाई प्रबन्ध सञ्चालकमा नियुक्त गरेको हो । मंगलबारदेखि लागु हुने गरी ४ वर्षका लागि नियुक्त शर्माले संस्थामा आयोजित एक कार्यक्रमबीच पदभार ग्रहण गरेका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्