×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मिथिला डिपार्टमेन्टमा भीषण आगलागी, करोडौं मूल्य बराबरको सामान जलेर नष्ट

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

मिथिला डिपार्टमेन्टमा भीषण आगलागी, करोडौं मूल्य बराबरको सामान जलेर नष्ट

Artha Sarokar

९ पुष २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाको शिवचोकस्थित मिथिला डिपार्टमेन्टमा आज बिहान भीषण आगलागी भएको छ । करीब १०.३० बजे लागेको आगोले करोडौं मूल्य बराबरको सामान जलेर नष्ट भएको बताइएको छ ।
नेपाल नागरिक उडड्यन कार्यालय जनकपुरधाम विमानस्थल तथा जलेश्वर, धनुषधाम र क्षिरेश्वरनाथ नगरपालिकाको वारूण यन्त्रको मद्दतले अढाइ घण्टापछि आगो नियन्त्रण आएको छ । धनुषा जिल्ला प्रहरी प्रमुख रमेश बस्नेतका अनुसार नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी तथा स्थानीयवासीको सहयोगले आगो नियन्त्रणमा आए पनि आगलागीका कारण खुल्न सकेको छैन । डिपार्टमेन्टका प्रबन्ध निर्देशक हरिकान्त मिश्रले आगलागीले पाँच करोड बराबरको सामान जलेर नष्ट भएको बताए ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी