×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

Forex Today : शनिबार कति छ अमेरिकी डलरको भाउ ? यस्तो छ अन्य विदेशी मुद्राको विनिमयदर ! (विवरणसहित)

PRIME CA

Forex Today : शनिबार कति छ अमेरिकी डलरको भाउ ? यस्तो छ अन्य विदेशी मुद्राको विनिमयदर ! (विवरणसहित)

२० मंसिर २०७७, शनिबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज शनिबार अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ ७८ पैसा तोकेको छ भने बिक्रीदर ११८ रुपैयाँ ३८ पैसा तोकेको छ । यस्तै आज युरो एकको खरिददर १४३ रुपैयाँ ३६ पैसा र बिक्रीदर १४४ रुपैयाँ ०९ पैसा रहेको छ । 
पाउण्ड एकको खरिददर १५८ रुपैयाँ ६२ पैसा र बिक्रीदर १५९ रुपैयाँ ४३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । मलेसियन रिंगिट एकको खरिददर २९ रुपैयाँ ०१ पैसा र बिक्रीदर २९ रुपैयाँ १६ पैसा रहेको छ । यता, कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ०५ पैसा र बिक्रीदर ३२ रुपैयाँ २१ पैसा रहेको छ ।
अन्य मुलुकको मुद्राको विनिमयदर यस प्रकार छ :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: