×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

Forex Today : शुक्रबार कति छ अमेरिकी डलरको भाउ ? यस्तो छ अन्य विदेशी मुद्राको विनिमयदर (विवरणसहित)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

Forex Today : शुक्रबार कति छ अमेरिकी डलरको भाउ ? यस्तो छ अन्य विदेशी मुद्राको विनिमयदर (विवरणसहित)

Artha Sarokar

३ पुष २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज शुक्रबार अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ ४६ पैसा तोकेको छ भने बिक्रीदर ११८ रुपैयाँ ०६ पैसा तोकेको छ । यस्तै आज युरो एकको खरिददर १४३ रुपैयाँ ६५ पैसा र बिक्रीदर १४४ रुपैयाँ ३९ पैसा रहेको छ । 
पाउण्ड एकको खरिददर १५९ रुपैयाँ ५५ पैसा र बिक्रीदर १६० रुपैयाँ ३६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । मलेसियन रिंगिट एकको खरिददर २९ रुपैयाँ ११ पैसा र बिक्रीदर २९ रुपैयाँ २६ पैसा रहेको छ । यता, कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ २६ पैसा र बिक्रीदर ३२ रुपैयाँ ४३ पैसा रहेको छ ।
अन्य मुलुकको मुद्राको विनिमयदर यस प्रकार छ :
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी