
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । आज बुधबार अमेरिकी डलरको भाउ घटेको छ । नेपाल राष्ट्र बैंकले आज अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ ६० पैसा तोकेको छ भने बिक्रीदर ११८ रुपैयाँ २० पैसा तोकेको छ । यस्तै आज युरो एकको खरिददर १४० रुपैयाँ ८१ पैसा र बिक्रीदर १४१ रुपैयाँ ५३ पैसा रहेको छ ।
पाउण्ड एकको खरिददर १५७ रुपैयाँ ०५ पैसा र बिक्रीदर १५८ रुपैयाँ ८५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ ८४ पैसा र बिक्रीदर २८ रुपैयाँ ९८ पैसा रहेको छ । यता, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ७८ पैसा र बिक्रीदर ३१ रुपैयाँ ९५ पैसा रहेको छ ।
अन्य मुलुकको मुद्राको विनिमयदर यस प्रकार छ :

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्