Skip to content
LAXMI SUNRISE BANK

फरवार्ड कम्युनिटी माइक्रोफाइनान्सको १२ लाख २७ हजार ४३४ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा फरवार्ड कम्युनिटी माइक्रोफाइनान्सको बोनस सेयर सूचीकृत भएको छ । नेप्सेमा संस्थाको १२ लाख २७ हजार ४३४ कित्ता बोनस सेयर सूचीकृत भएको हो । कम्पनीले आर्थिक वर्ष २०७५/७६ को नाफाबाट ३२.५०% बोनस सेयर वितरण गरेको थियो । सोही बोनस सूचीकृत भएको हो । 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK