
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्तको साधारणसभा आज हुँदैछ । संस्थाको सभा आम्रपाली ब्यांक्वेट भाटभटेनी, काठमाडौंमा बिहान ११ बजे बस्न लागेको हो । संस्थाले गत आर्थिक वर्ष २०७६–७७ को नाफाबाट ९.५०% बोनस सेयर र कर प्रयोजनका लागि ४.१८४% नगद लाभांश वितरण गर्ने मुख्य प्रस्ताव सभामा पेश गर्दैछ ।
सभाले सर्वसाधारण सेयरधनीको तर्फबाट ३ जना सञ्चालकको निर्वाचन पनि गर्दैछ । यस्तै लेखापरिक्षक नियुक्त गर्ने एजेन्डा पनि छ । सभाका लागि मंसिर ५ गते बुक क्लोज भइसकेको छ । मंसिर ४ गतेसम्म सेयर खरिद गरी कायम रहेका लगानीकर्ताले सभामा भाग लिन पाउने छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्