×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

फर्स्ट माइक्रोफाइनान्सको आजबाट १ लाख ५० हजार कित्ता संस्थापक सेयर लिलामी खुला, सर्वसाधारणले पनि भर्न पाउने

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

फर्स्ट माइक्रोफाइनान्सको आजबाट १ लाख ५० हजार कित्ता संस्थापक सेयर लिलामी खुला, सर्वसाधारणले पनि भर्न पाउने

२८ मंसिर २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । फर्स्ट माइक्रोफाइनान्सले १ लाख ५० हजार कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला गरेको छ । संस्थाले आजबाट १ लाख ५० हजार कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला गरेको हो । लगानीकर्ताले न्यूनतम १५ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ भने सो सेयर खरिदका लागि विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले आवेदन दिन सक्नेछन् । आजबाट 
साथै सर्वसाधारणले पनि लिलामी भर्न सक्नेछन् । यसमा न्यूनतम २९५ रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।  पुस १९ गतेभित्र बिक्री प्रबन्धक मुक्तिनाथ कमलादी, काठमाडौँमा पुग्नेगरी आवेदन दिनु पर्नेछ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD

प्रतिक्रिया दिनुहोस्

सिफारिस: