×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाद्वारा वार्षिक साधारणसभा आह्वान ! (विवरणसहित)

PRIME CA

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाद्वारा वार्षिक साधारणसभा आह्वान ! (विवरणसहित)

८ पुष २०७७, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले पनि पुस २९ गते वार्षिक साधारणसभा डाकेको छ । संस्थाको सभा गेट वे हिमालय रिपोर्ट, बेसिशहर लमजुङमा बिहान ९ बजे हुने भएको हो । सभामा गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई २७.४७% बोनस सेयर र कर तिर्न १.४५% नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ । 
यस्तै यस संस्थाले स्पर्श लघुवित्त वित्तीय संस्थालाई एक्वायर गर्न सेयर स्वाप रेसियो पारित गर्ने एजेन्डा पनि रहेको छ ।कम्पनीको अधिकृत पुँजी वृद्धि गर्ने एजेन्डा पनि रहेको छ । सभाका लागि संस्थाले पुस १५ गते बुक क्लोज गर्दैछ । पुस १४ गतेसम्म कायम रहने सेयरधनीले सो लाभांश पाउनेछन् । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: