×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

हिजो बढेको सुनको मूल्य आज फेरी बढ्यो, हेर्नुहोस् कतिमा हुँदैछ कारोबार ? (विस्तृत विवरणसहित)

GLOBAL IME BANK
SHREE KESH

हिजो बढेको सुनको मूल्य आज फेरी बढ्यो, हेर्नुहोस् कतिमा हुँदैछ कारोबार ? (विस्तृत विवरणसहित)

१७ मंसिर २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । साताको कारोबारको चौंथो दिन बुधबार पनि सुनको बढेको छ । मंगलबार प्रतितोला ९० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज पनि ५ सयले बढेर प्रतितोला ९१ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
यता चाँदीको मूल्य भने ३० रुपैयाँले बढेर प्रतितोला एक हजार १ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम सुनको मूल्य ७८ हजार २० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ६० रुपैयाँ कायम गरेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: