×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आईएमई जनरल इन्स्योरेन्सको कम्पनी सचिवमा उमा जोशी नियुक्त

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

आईएमई जनरल इन्स्योरेन्सको कम्पनी सचिवमा उमा जोशी नियुक्त

Artha Sarokar

२२ मंसिर २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । आईएमई जनरल इन्स्योरेन्सको कम्पनी सचिवमा उमा जोशी नियुक्त भएकी छिन् । मंसिर १९ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले उनलाई कम्पनी सचिवमा नियुक्त गरेको हो ।
बैठकले मंसिर २१ गतेदेखि लागू हुने गरी उनलाई कम्पनी सचिवको पदमा नियुक्त गरेको हो । नवनियुक्त कम्पनी सचिव जोशी कम्पनीको कानून विभागका नायव प्रबन्धक पनि हुन् ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी