
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले ८ करोड कित्ता आईपीओ माघ पहिलो हप्तादेखि बिक्रिमा ल्याउने भएको छ । बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटल लिमिटेडले माघ पहिलो हप्ता आइपिओ निष्काशन गर्ने तयारी भएको जनाएको हो । बैंकले हालसम्मकै सबैभन्दा ठूलो आईपीओ बिक्रि गर्न लागेको हो ।
यस बैंकको आइपिओ आवेदन दिएका सबै लगानीकर्ताको पर्ने बताइएको छ । बैंकलाई गत पुस १० गते नेपाल धितोपत्र बोर्डले निष्कासन अनुमति दिएको थियो । बैंकले कुल ८ करोड कित्ता आईपीओ निष्कासन गर्ने भएको छ। १०० रुपैयाँ अंकित दरका कुल ८ अर्ब रुपैयाँ बराबरको हुनेछ । यो आईपीओ बैंकको चुक्ता पूँजीको ४० प्रतिशत बराबर हुनेछ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्