Skip to content
LAXMI SUNRISE BANK

नेपाल इन्फ्रास्ट्रक्चर बैंकले ८ अर्ब रुपैयाँ बराबरको ८ करोड कित्ता आइपीओ बिक्रीमा ल्याउने, अनुमति माग्न पुग्यो बोर्ड !

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले आइपीओ बिक्री गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरको ८ अर्ब रुपैयाँ बराबरको ८ करोड कित्ता आइपीओ बिक्री गर्न अनुमति मागेको हो । आइपिओ बिक्री प्रबन्धकमा एनआइबीएल एस क्यापिटललाई तोकिएको छ ।
यस बैंकले नेपालको इतिहासमै सबैभन्दा ठूलो आइपीओ बिक्री गर्न लागेको हो । हाल यस बैंकको चुक्ता पुँजी १२ अर्ब रुपैयाँ रहेको छ । आइपीओ बिक्रीपछि पुँजी २० अर्ब पुग्नेछ । बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १८ करोड १ लाख १३ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK